Kirtipur, Kathmandu
त्रिवि सेवा आयोगले सामाजिक कार्य विषयको लागि दुई जना स्थायी उपप्राध्यापक सिफारिस गरेको छ । लिखित परीक्षामा उत्तीर्ण उमेद्वारको अन्तरवार्ताबाट सफल हुनुहुने प्रतिक शर्मा लामिछाने र भास्कर खनाल सिफारिस हुनुभएको हो ।